Quantcast
Channel: विज्ञान / प्रविधि – Sajha Post
Viewing all articles
Browse latest Browse all 793

सायदैलाई थाहा होला फेसबुक मेसेञ्जरमा रहेको यो सुविधा !

$
0
0

Facebook Messengerमेसेञ्जर फेसबुक प्रयोगकर्ताहरुबीच निकै नै लोकप्रिय एप्स हो । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको चाहनालाई मध्यनजर गर्दै मेसेञ्जरमा विभिन्न सुविधाहरु थपिरहन्छ ।

यसैक्रममा फेसबुकले चेसप्रेमी प्रयोगकर्तालाई लषित गरी  आफ्नो म्यासन्जर एपमा चेस खेलका शौखिनका लागि नयाँ फिचर ल्याएको छ । यदि तपाईंले कुनै साथीसँग चेस खेल्न चाहनुभयो भने आफूले चेस खेल्न चाहेको साथीको मेसेजबक्समा गएर ‘@fbchess play’ लेखेर पठाउन सक्नुहुन्छ ।

त्यसोगर्दा मेसेन्जरभित्रै चेसबक्स देखिन्छ । यसरी चेस खेल्न केही कन्फ्यूजन भयो भने ‘@fbchess help’ लेखेर पठाउन सक्नुहुन्छ । यसरी तपाईंले सहयोग पनि पाउनुहुन्छ ।

खेल्ने होइन त चेस, सुरु गरिहाल्नुस् न त ।

The post सायदैलाई थाहा होला फेसबुक मेसेञ्जरमा रहेको यो सुविधा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 793

Trending Articles